Tag: कुटपिट

न्याय माग्न गएका सेवाग्राही वडाअध्यक्षकाे कुटाइबाट बेहाेस

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।

मेयरलाई ट्रकमा बाँधेर सडकमा घिसारियाे

राजनीतिक पदमा बसेकाहरुले विकास निर्माणमा विषेश ध्यान नदिँदा यस्तो घटना हुन पुगेको त्यहाँका राजनीतिक विश्लेषकले बताएका छन् ।

कुटपिटमा १२ घाइने, ५ काे अवस्था गम्भीर

दुर्गा पूजाको कार्यक्रम चलिरहेको बेला युवाहरूमा कुटपिट भएकाे हाे ।

आफ्नै पत्नी र छोराको कुटपिटबाट मृत्यु

आफ्नै पत्नी र छोराको कुटपिटबाट महादेवा गाउँपालिका–३ पकरीमा एक व्यक्तिको मृत्यु भएको छ ।

ज्ञानेन्द्र शाहीमाथि सांघातिक हमला

सत्तारुढ दलकै भातृ संगठनका विद्यार्थीहरुले कुटपिट गरिएको हुनसक्ने बताइएको छ ।

मजदुरबीच हानाहान, एकको मृत्यु

कपनमा मजदुरबीच झगडा र हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

वडाध्यक्षले कानको जाली फुट्ने गरी कुटे बालक

बालकको घोराही नयाँ बजारस्थित नयाँ बजार नाक कान, घाटी तथा डेन्टल केयर सेन्टरमा उपचार भइरहेको छ ।

बाटो माग्दा वडाध्यक्षले कुटे

कुटपिट गरेको आरोप लागेका वडाध्यक्ष यादव प्रदेश सांसद रामअशिष यादवको आफ्नै दाजु हुन् ।

बिहेकाे प्रस्ताव अस्वीकारपछि कुटपिट, बाबुको मृत्यु

छलफलमा विराटनगर–१८ का वडाध्यक्ष सञ्जय शाह, जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपनन्द यादव तथा बलदेवका आफन्तहरु उपस्थित थिए ।

वडाध्यक्षसहितको टोलीले गर्‍यो चिकित्सकमाथि पुनः आक्रमण

वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् ।