Logo माघ १४, २०७७ बुधबार


Tag: कैलाली

खैरो हिरोईनसहित युवक पक्राउ

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताउनुभयाे ।

छोरालाई पनि सिकाऔं घरको काम

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

जबरजस्ती करणी गरेकाे अभियाेगमा १ पक्राउ

कैलाली । जिल्लामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। महिलालाई घर पछाडि खेतमा बोलाई

कैलालीमा कोरोना संक्रमित वृद्धको मृत्यु

कैलाली । जिल्लामा कारोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-३ मिलनचोकका ८० वर्षीय वृद्धको उपचाररका क्रममका मृत्यु भएको हो । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत

गैंडाको खागसहित १ पक्राउ

कैलाली । जिल्लामा खैरो रङको गैंडाको खागसहित एक जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको

बेरोजगार बढेपछि युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

आशिष बहादुर सिंह धनगढी । दशैतिहारलगायत चाडपर्वका बेलामा बाक्लिदै गएको सुदुरपश्चिमका गाउँवस्तीको चहलपहल यतिबेला घट्दै गएको छ । चाडपर्व मनाउन जिल्ला बाहिर तथा विदेशबाट घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा

१५ दिनदेखि जङ्गलको बास: बालबालिका चिसाेले बिरामी

कैलाली । पन्ध्र दिनदेखि जङ्गलमा बसिरहेका पहिरो प्रभावित परिवारका बालकालिका चिसो बढेसँगै बिरामी पर्न थालेका छन् । जिल्लाको गौरीगङ्गा नगरपालिका-१ राष्ट्रिय वनमा बसिरहेका पहिरो प्रभावित बालबालिका बिरामी पर्न थालेका हुन्

१ अर्ब बढीको जडिबुटी निर्यात

आशिष बहादुर सिंह कैलाली । सुदुरपश्चिम प्रदेशका पाचँ नाका हुदै एक बर्षमा करिब एक अर्ब भन्दा बढीको जडिवुटीको निर्यात भएको अध्ययनले देखाएको छ । धनगढी सुदुरपश्चिम प्रदेशको निर्यात र सम्भाब्यता

खैरो हिरोईनसहित युवक पक्राउ

कैलाली । टीकापुरबाट लागुऔषध (खैरो हिरोईन) सहित युवक पक्राउ गरेका छन् । ईलाका प्रहरी प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले ६ ग्राम लागुऔषध (खैरो हिरोईन) सहित

सभामुख थापालाई कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना पुष्टि भएको उहाँका स्वकीय