Logo मंसिर ११, २०७७ बिहीबार


Tag: कोरिया

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै, यस्तो हुनेछ नयाँ नियम

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीका साथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

काठमाडौं । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत

कोरियामा पहिलो पटक १८ नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दक्षिण कोरियामा पहिलो पटक १८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८ संक्रमित पुष्टि भएको

ईपीएस पास गरेकाहरु कोरिया जान पाउने

काठमाडौं । सरकारले तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरियन

महामारीकै बीच आज कोरियामा निर्वाचन हुँदै, संक्रमितले पनि मतदान गर्ने

काठमाडौं। कोरोना भाइरस संक्रमण महामारीकै बीच दक्षिण कोरियामा राष्ट्रियसभाका ३ सय सदस्यका लागि आज आम निर्वाचन हुँदैछ । चार वर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान

कोरोना त्रासले स्वदेश फर्कन थाले नेपाली

काठमाडौं । श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत

कोरियामा नेपाली धमाधम पक्राउ

काठमाडौं । दोलखा कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलेदिखि ४० किलोमिटर टाढा याङजुस्थित कम्पनीमा काम गर्दै आएका थिए । खाना खाएर काम लागेको केही समयपछि तार बनाउने

कोरियाले अब ५६ हजार कामदार लैजाने

सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ ।

कोरिया रोजगारीः परीक्षा शुल्कबापत कति बाहिरियो ?

यो रकम वैदेशिक रोजगार विभागले ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ ।

समाचार पढ्दापढ्दै नाकबाट रगत बगेपछि… (भिडियो)

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल ‘स्पोटिभि’मा प्रस्तोता ‘जो ह्युन इल’ले एउटा प्रत्यक्ष समाचार पढिरहेका थिए