Logo आश्विन १५, २०७७ बिहीबार


Tag: कोरोना परीक्षण

काठमाडौं महानगरपालिकाले जथाभावी कोरोना परीक्षण नगर्ने

काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले जथाभावी कोरोना परीक्षण नगर्ने भएको छ । दैनिक करिब ४ सयको हाराहारीमा कोरोना परीक्षण गर्ने काठमाडौं महानगरपालिकाले अब सरकारको मापदण्डअनुसार मात्रै परीक्षण गर्ने भएको हो

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण, १५ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७६ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले

समुदायस्तरमा कोरोना परीक्षण गरिने

डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर

काठमाडौं छिर्ने नाकामै परीक्षण, ४० जनामा कोरोना भेटियो

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा विशेष सुरक्षा अपनाएको छ । काठमाडौं उपत्यका छिर्ने

धनगढीमा थप कोरोना परीक्षण प्रयोगशाला स्थापना

कैलाली। धनगढीमा कोरोना परीक्षणका लागि थप एउटा प्रयोगशाला स्थापना गरिएको छ । धनगढीस्थित स्वास्थ्य कार्यालय कैलालीमा प्रयोगशाला स्थापना गरिएको हो । सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी थप एउटा कोरोना

सभामुख सापकोटाको कोरोना परीक्षण, यस्तो छ रिपोर्ट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र उहाँको सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन

प्रचण्डको कोरोना परीक्षण गरिने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ । शुक्रबार चितवन जानुभएका अध्यक्ष दाहाल आज काठमाडौं फर्कँदै हुनुहुन्छ

कोरोना संक्रमित क्वारेन्टाइनमा तड्पिए, जनप्रतिनिधिमा संवेदनशिलता खोइ ?

अछाम । पञ्चदेवल बिनायक नगरपालिकामा कोरोना परीक्षणका क्रममा १२ जनामा पीसीआर पोजेटिभ देखिए पनि नगरपालिकाको उदासिनताका कारण संक्रमितहरु क्वारेन्टाइनमै तड्पिरहनु परेको छ । नगरमा कोरोना संक्रमित बिरामीको संख्या दिनहुँ बढिरहेको

रुकुम पश्चिममा पनि कोरोना परीक्षण गरिने

प्रकाश गौतम रुकुम पश्चिम । रुकुम पश्चिममा पनि कोरोना भाइरसको परीक्षण हुने भएको छ । चौरजहारी नगरपालिकाले पिसिआर मेसिन ल्याएर जडान गरेसँगै अब कोरोना परीक्षण हुने भएको हो । अहिले

राजविराजमा कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालन

विद्यानन्द राम राजविराज । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट