Tag: कोरोना भाइरस

कोरोना भाइरसका कारण मार्च ९ सम्म विद्यालय बन्द

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप बढेका कारण मार्च ९ सम्म विद्यालय बन्द गरिने भएको छ । मार्च १ बाट शुरु गरिने नयाँ शैक्षिक सत्र कोरोनाको प्रकोप बढेका कारण

कोरोनाबाट अस्पतालका डाक्टरकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनको वुहान वुचाङ अस्पतालका निर्देशक डाक्टर लिउ जिमिङको मृत्यु भएको छ । वुहान अस्पतालका निर्देशक डाक्टर जिमिङको मंगलबार बिहान मृत्यु भएको हो । डाक्टर जिमिङको

जापानमा एकैदिन ७५ कोरोना भाइरस संक्रमित भेटिए

टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ

चीनबाट आएको जहाजलाई अलगै राखियाे

काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली लिएर आएको नेपाल वायु सेवा निगमको जहाजलाई अलगै राखिएको छ । दुई वर्षअघि निगमले खरिद गरेको जहाज कम्तीमा ४८ घण्टा अन्य

चीनबाट १७५ फर्किए, ६ उड्न पाएनन् ४ जना उतै बस्ने

काठमाडौं। चीनको हुबेई प्रान्तबाट १ सय ७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो ।

कोरोनाबाट मर्नेको संख्या १३ सय पुग्यो, १४ दिन अलगै राख्न सुझाव

काठमाडौं । छिमेकी मुलुक चीनमा नोवेल कोरोना भाइरसबाट मर्नेको संख्या शनिबारसम्म १३ सय नाघेको छ । हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण यतिखेर चीनको प्राय सबै ठाउँमा फैलिइसकेको

चीनबाट ल्याइने नेपालीले अभिभावक र आफन्त भेट्न नपाउने

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले शनिबार चीनको कोरोना प्रभावित शहर वुहानबाट नेपाली ल्याइने समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । पत्रपत्रिकामा सरकारको २ वर्षको कार्य समेत बिश्लेषण गरिएको छ

कोरोना भाइरसबाट बुधबार मात्र २ सय ४२ को मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसका कारण एकैदिनमा २ सय ४२ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण बुधबार मात्र २ सय ४२ जनाको मृत्यु भएको हो

गुम्बामा मौसमी रुघाखोकी, कोरोना भाइरस नभन्न आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको जुगल –३ स्थित गुम्बागाउँका एक सयभन्दा बढी बासिन्दा बिरामी पर्दा कोरोना भाइरससँग जोडेर चर्चा गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसमी रुघाखोकीलाई कोरोना भाइरस भन्दै प्रचार नगर्न आग्रह

सिन्धुपाल्चोकको जुगल गाउँमा कोरोना भाइरस फैलिएको आशंका

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नोवेल कोरोना भाइरस फैलिएको आशंका भएको छ । गाउँका अधिकांश बासिन्दा रुघा र ज्वराेले थला पर्न थालेपछि उनीहरुलाई कोरोना भाइरस भएको हुन सक्ने शंका गरिएको