Tag: कोरोना भाइरस संक्रमण

एकैदिन ६७१ जनामा कोरोना देखियो, संक्रमित ७८४८ पुग्यो

काठमाडौं ।नेपालमा बिहीबार फेरि ६ सय ७१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा बिहीबार ६ सय ७१ जनामा संक्रमण

प्रदेश १ मा ५९ जना कोरोना संक्रमित

काठमाडौं । प्रदेश १ मा हालसम्म ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म सबैभन्दा बढी प्रदेश नम्बर ५ मा एक सय ९६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य

बाँकेमा एकैपटक ४७ जनामा कोरोना संक्रमण

बाँके । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा १९० जनामा गरिएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि स्वास्थ्य तथा जनसंख्या

संक्रमित पत्रकार भन्छन्– सिडियो र डिएसपीसहित ७५ जनासँगै थियौँ

काठमाडौं । पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने संभावना देखिएको छ । पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार छन् । नारायणी अस्पतालका

नेपालगंजमा फेरि ७ जनामा कोरोना देखियो, संक्रमित संख्या ८२ पुग्याे

बाँके । नेपालगंजमा फेरि ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालगंजमा मात्र कोरोना भाइरस संक्रमित संख्या २३ पुगेको छ । मुलुकमा संक्रमितको संख्या ८२ पुगेको छ ।

सांकेतिक : तस्विर
कोरोना भाइरस संक्रमणबाट पेरुमा १७ प्रहरीको मृत्यु

काठमाडौं। पेरुमा कोरोना भाइरसको संक्रमणबाट १७ जना प्रहरीको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित भई

नेपालमा फेरि २ जनामा कोरोना देखियो, संक्रमित ५१ पुग्यो

काठमाडौं । मुलुकमा फेरि २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार वीरगंजका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । मुलुकमा थप २ जनामा कोरोना देखिएको स्वास्थ्य अधिकारीहरुले

कोरोना भाइरस संक्रमणका कारण इंगल्याण्डका लेजेण्ड फुटबलरको मृत्यु

काठमाडौं । इंगल्याण्डका पूर्वडिफेन्डर तथा लिड्स युनाइटेडका लेजेण्ड फुटबलर ७६ वर्षीय नोर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । एकसाता अघि कोरोना संक्रमण देखिएपछि नोर्मनलाई अस्पतान भर्ना गरिएको

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख नजिक

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको संख्या एक लाख नजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। हप्किन्सका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको संख्या

सांकेतिक तस्विर
कोरोना भाइरस संक्रमणबाट कतारमा पहिलो मृत्यु , ५ सय ९० संक्रमित

काठमाडौं । कोरोना संक्रमणका भाइरस कारण कतारमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । ५७ बर्षका बंगलादेशी नागरिकको संक्रमणबाट मृत्यु भएको हो । मृत्यु भएका बंगालदेशी नागरिकमा पुरानो स्वास्थ्य