Tag: कोरोना भाइरस

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० हजार ८ सय ७४ पुगेको छ । हालसम्म कोरोना भाइरसबाट विश्वभर ६ लाख ६३ हजार ७ सय ४० जना संक्रमित

कोरोनाबाट स्पेनमा एकैदिन मरे ८ सय ३२ जना

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक दिनमै ८ सय ३२ जनाको मृत्यु भएको छ । यससँगै स्पेनमा शनिबार साँझसम्ममा ५ हजार ६९० जनाको मृत्यु भइसकेको छ । स्पेनमा हालसम्म

टेकुमा मात्र हुँदै आएको कोरोना परीक्षण धरानमा पनि शुरु

काठमाडौं । कोरोना भाइरसको ल्याव परीक्षण प्रदेश एकको धरानमा पनि शुरु भएको छ । स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालबाट कोरोना परीक्षण शुरु

कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको स्वास्थ्यमा सुधार

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको स्वास्थ्यमा सुधार भईरहेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत युवतीको

कोरोनाबाट सुपरस्टार मार्कको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकी अभिनेता मार्क ब्लुमको मृत्यु भएको छ । सुपरस्टिार मार्कको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा मृत्यु भएको हो । मार्ककी पत्नी ज्यानेट ज्यारिसले एक मेलको माध्यमबाट उनको

कोरोना भाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार

खाद्यान्न, दुध, औषधि र सञ्चार सुचारु गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउन मुलुकभर लकडाउन भए खाद्यान्न, दुध, औषधि र सञ्चार लगायतका क्षेत्र भने सुचारु गरिने भएको छ । सरकारले औषधि, खाद्यवस्तु, पानी,

कोरोनाको आशंकामा सिरहाका युवकलाई काठमाडौं ल्याइयो

रामभरोसि यादव सिरहा । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाइरस (कोभिड १९)को आशंकमा काठमाडौंको टेकु लगिएको छ । वडाअध्यक्ष दिलिप यादवकाअनुसार कतारबाट हालै घर आएका उनलाई अत्यधिक ज्वरो

बिहानैदेखि पूरै देश बन्द, चैत १८ गतेसम्म घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीमा कोरोना भाइरस संक्रमण पाइएपछि सरकारले मंगलबार बिहानैदेखि देशभर बन्द अर्थात् ‘लक डाउन’ गरेको छ। अत्यावश्यक सेवाबाहेक अरू कामका लागि चैत १८ गते

काठमाडौंमा भेटियाे कोरोना संक्रमित

काठमाडौं । नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा भेटिएको जानकारी दिनुभएको हो । फ्रान्सबाट