Tag: कोरोना भाइरस

फेरि ३ संक्रमित थपिए, संख्या २७६ पुग्यो

काठमाडौं । मुलुकमा शनिबार दिउँसो फेरि ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कपिलवस्तुमा थप ३ जना कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य

फेरि ६ जनामा कोरोना देखियो, संक्रमित २७३ पुग्यो

काठमाडौं । नेपालमा शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

नेपालमा फेरि ९ जनामा कोरोना देखियो, संक्रमित २६७ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार साँझ फेरि ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौं, उदयपुर, पर्सा र दाङमा गरी ९ संक्रमित  थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहानै ९ जनामा कोरोना देखियो, संक्रमित २५८ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार बिहान फेरि ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार बिहान मकवानपुर र बाँकेका ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

नेपालमा कोरोना संक्रमित घट्यो, संख्या २४५ मात्रै

काठमाडौं । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार बिहान २ सय ५० पुगेको संख्या त्यसको केही घण्टामा घटेर २ सय ४५ जनामा झरेको हो । स्वास्थ्य तथा

नेपालमा फेरि ५ जनालाई कोरोना, संक्रमित २५० पुग्यो

काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य 

१६ लाख ५७ हजारले जिते कोरोना

काठमाडौं । विश्वमा अहिलेसम्म १६ लाख ५७ हजार ७ सय ३५ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । कोरोनाबाट जीवन गुमाउनेको संख्या बिहीबार बिहान ७ बजेसम्म २ लाख ९८

बिहानै फेरि २ जनामा कोरोना देखियो, संक्रमित २४५ पुग्यो

काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि २ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौं र कपिलवस्तुमा फेरि २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डाक्टरले भने- तुरुन्तै आइसोलेसनमा बस्नू, रिपाेर्ट पाेजेटिभ

बिरामीको सेवा गर्नु मेरो जिम्मेवारी हो ।

कोरोनाबाट नाइजरका श्रममन्त्रीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारनको मृत्यु भएको छ । मन्त्री ओमारको नाइजरको राजधानी नियामेमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । ५५