Tag: कोरोना संक्रमण

बझाङमा थप ६ जनामा कोरोना देखियो

आशिष बहादुर सिंह बझाङ । खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ । संक्रमित मध्ये १ जनाको उपचार

सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार सुदुरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पोजेटिभ देखिएको

तेह्रथुममा गर्भवती महिला र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । तेह्रथुम जिल्लाको आठराइ गाउँपालिकामा पहिलो पटक एक २० वर्षीय युवती र एक २९ वर्षीय सस्त्र प्रहरीका जवानमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का

पर्वतमा पहिलोपटक ५ जनामा कोरोना, गण्डकी प्रदेशमा बिहानै १० थपिए

स्याङ्जा/पर्वत । गण्डकी प्रदेशमा बिहानै १० जनामा काेराेना संक्रमण देखिएकाे छ । प्रदेश सरकारले स्याङ्जा र पर्वतमा नयाँ काेराेना संक्रमित फेला परेकाे जनाएकाे छ । स्याङ्जामा थप ५ जनाका कोरोना

जुम्लामा २ प्रहरीसहित १९ जनामा कोरोना देखियो

जुम्ला। छिमेकी मुलुक भारतबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसेका जिल्लाका १९ जनालाई कोरोना देखिएको छ । जिल्लामा निर्माण गरिको कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसिरहेका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या १ सय २३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । क्वारेन्टाइनमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार बिहान जिल्लाको दुल्लु–७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा

एउटै गाउँपालिकाका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। झापामा अहिलेसम्म ७९ जनामा संक्रमण पुष्टि भएको छ। जसम्मध्ये सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकामा भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय

प्रदेश ५ मा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रदेश ५ मा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणवाट ११ जनामा संक्रमित देखिएको हो। संक्रमितमध्ये कपिलवस्तुका नौ

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने ‘एकान्तबासलाई योजना निर्माणमा केन्द्रित गर्छु’

हुमाकान्त पोखरेल गुल्मी । यहाँको एक गाउँपालिकाका कोरोना संक्रमणपछि एकान्तबासमा रहेका गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नाे एकान्तबासकाे समयलाई गाउँपालिकाको भावी योजना निर्माण गर्नेमा  सदुपयोग गर्ने बताउनुभएको छ ।