Logo मंसिर ९, २०७७ मंगलबार


Tag: कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमणबाट २ लाख ६५ हजार बढीको मृत्यु, ४८ हजारको अवस्था गम्भीर

काठमाडौ । विश्वभरकोरोना भाइरसको संक्रमणबाट २ लाख ६५ हजार ४५ जनाको मृत्यु भएको छ । हालसम्म ३८ लाख २१ हजार ७ सय २६ जनामा संक्रमण देखिएको छ भने १२ लाख

१० जनामा खेलाडीमा कोरोना देखियो

काठमाडौं । जर्मनीका दुई शीर्ष लिगका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जर्मन फुटबल लिगले जनाएको छ ।  जर्मनीका शीर्ष दुई फुटबल लिगका खेल शुरु गर्ने तयारी भइरहेको बेला शीर्ष

साउदीमा ३४ नेपाली कामदारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । साउदी अरबमा दुई महिलासहित ३४ नेपाली कामदारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको जेद्दास्थित

भारतमा १७ नेपालीमा कोरोना संक्रमण

काठमाडौं । भारतमा हालसम्म १७ नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमितमध्ये १२ जना उपचारपछि निको भएका छन् । बाँकी पाँच जना अझै उपचारमै रहेको नयाँ दिल्लीस्थित नेपाली

रसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिहीबार मात्र रुसमा ७ हजार

कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको निधन

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको निधन भएको छ। भर्जिनिया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका महेश पन्थीको मंगलबार बिहान साढे नौ बजे निधन भएको हो। भर्जिनियाको फेयरफ्याक्स

कोरोना संक्रमणबाट दुबईमा एक नेपाली युवाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ । सुनसरी धरान–११ कल्याण चोकका अमर बान्तवा राई नाम गरेका युवाको एकसाता अघि एक अस्पतालमा निधन भएको हो ।

प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । प्रदेश १ मा ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेशमा शनिबारसम्म ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण गरिएको र त्यस मध्ये ३० जनामा संक्रमण

चिडियाघरका ३ सिंह र ३ बाघमा पनि कोरोना संक्रमण

काठमाडौं ।अमेरिकामा चिडियाघरका सिंह र बाघमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । न्यूयोर्कस्थित ब्रोंक्स चिडियाघर रहेका ३ अमेरिकी बाघ र ३ अफ्रिकी सिंहमा कोरोना भाइसको संक्रमण देखिएको हो ।

उदयपुरमा फेरि ३ जनामा कोरोना संक्रमण देखियो

सुखिलाल चौधरी उदयपुर । नेपालमा बुधबार नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका तीनै जना उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केकै मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।