Logo मंसिर १७, २०७७ बुधबार


Tag: कोरोना संक्रमण

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि: अस्पताल सिल

सिरहा । लहानस्थित फ्रेन्ड्स मोडेल अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । यहाँ कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि

इलाममा संक्रमणबाट थप एकको मृत्यु

भगीरथ भण्डारी इलाम । जिल्लामा कोरोना संक्रमणबाट थप एक युवकका मृत्यु भएको छ । इलाम नगरपालिका ५ का ३५ वर्षीय युवाको शनिबार कोरोनाका कारण मृत्यु भएको हो । दुईवटै मिर्गौलाको

हाँस्य कलाकार गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । कोरोना संक्रमणबाट संक्रमित वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँले अघिल्लो दिनको तुलनामा आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको बताउनु भएको हो । गत कात्तिक

फ्रान्समा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन ६० हजार बढीमा कोरोना पुष्टि

फ्रान्स । यहाँ एकैदिन सबैभन्दा बढी ६० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ८४ जना  संक्रमित भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको

ल्याब टेक्निसियनको कोरोना संक्रमणबाट मृत्यु

झापा । जिल्लामा ल्याब टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवती रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले बताएको छ । मृतकमा

राैतहटमा पुनः २५ दिने लकडाउन

रौतहट । जिल्लाले पुन: निषेधाज्ञाको घोषणा गरेको छ । कोरोना संक्रमण नरोकिएपछि निषेधाज्ञा गर्न बाध्य बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । शुक्रबार राति १२ बजेबाट लागु गरिएको निषेधाज्ञा आगामी

संक्रमित कलाकार गजुरेलको अवस्था गम्भीर, आइसियूमा उपचार

काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उहाँलाई बिहीबार आईसियूमा सारिएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि

नौ वर्षीया बालिकासहित थप २ संक्रमितको मृत्यु

सुनसरी। जिल्लामा कोरोना संक्रमणबाट नौं वर्षीय बालिकासहित २ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–६ सुनसरीकी ९

लमही नगरपालिका र अस्पताल ७ दिनका लागि बन्द

दाङ । लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द

ललितपुरमा ६ हजार संक्रमणमुक्त , ७९ जनाको मृत्यु

ललितपुर । जिल्लामा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या ६ हजार नाघेको छ । यहाँ हालसम्म कोरोनालाई जितेर ६ हजार हजार ३ सय १६ जना घर पुगेको जिल्ला स्वास्थ्य