Tag: कोरोना संक्रमण

कोरोना संक्रमणका कारण पत्रकारको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण जिम्बाबवेमा एक जना पत्रकारको मृत्यु भएको छ। टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कारोणा संक्रमणले मृत्यु भएको हो। जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना

कोरोना संक्रमणबाट लन्डनमा गोरखा सैनिकको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बेलायतमा पूर्व गोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको छ। संखुवासभा खाँदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय राईको

कुकुरमा पनि भेटियो कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा हालै गरिएको एक परीक्षणमा ‘जर्मन सेफर्ड’ जातको कुकुरमा कोरोना संक्रमण पाइएको छ । उक्त

स्पेनमा एकैदिन एक हजार ५ सयमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार

कोरोना संक्रमणको आशंकामा १ जना अस्पताल भर्ना

बिकाश पराजुली बुटवल। कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एकजनालाई अस्पताल भर्ना गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा २१ बर्षिय युवालाई भर्ना गरिएको अस्पतालका डाक्टर रुद्रमणी भण्डारीले बताए ।

कोरोना संक्रमण: अमेरिकामा ९ को मृत्यु, १२६ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । भाइरसका कारण हालसम्म ९ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जानकारी दिएका छन् । कोरोना

खाडीमा कोरोना संक्रमण बढ्दै

काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । कान्तिपुर दैनिकले खाडीमा कोरोना संक्रमण बढ्दै गइरहेको विषयलाई मुख्य समाचार बनाएको छ भने

उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण

काठमाडौं । इरानका उपराष्ट्रपति मासुमेह एब्तेकारमा कोरोना संक्रमण भएको पाइएको छ । उपराष्ट्रपति एब्तेकारमा संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रीलाई नै कोरोना

इरान । इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका अधिकारीले बताएका छन् । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार