Tag: कोरोना संक्रमित

एकै परिवारका पाँच कोरोना संक्रमित

काठमाडौं । नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना

कोरोना संक्रमित युवकको गाउँलाई सिल गरियो

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

सनिउल्ला धोबी कपिलवस्तु । जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडीस्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणका क्रममा ५ जना नयाँ संक्रमित

प्रदेश १ बाट ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । कोरोना भाइरस संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना भएकामध्ये ८ जना डिस्चार्ज भएका छन् । दुई पटकसम्मको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ७ नेपाली र एक भारतीय गरी

१४ दिन अघि भारतबाट हिँड्दै आएका थिए रुपन्देहीका कोरोना संक्रमित युवा

काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका युवा १४ दिन अघि भारतबाट हिँड्दै आएको खुलेको छ। कामको सिलसिलामा भारतमा रहेका उनी त्यहाँ लकडाउन भए पछि घर आएका थिए।

कोरोना संक्रमित युवा ससुरालीदेखि मलामीसम्म, बसमा सरर…

कविता खड्का भोजपुर । भोजपुरका कोरोना संक्रमण फेला परेका युवक विभिन्न ठाउँमा घुमफिर गरेको खुलेको छ संक्रमित युवा गएको फागुन ३० गते साउदी अरबबाट काठमाडौँ आएका थिए । उनी त्यहाँबाट

९ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

काठमाडौं । विभिन्न ठाउँमा उपचार भइरहेका ९ जना कोनोमा संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनासहित ९

१४ कोरोना संक्रमित अस्पताल भर्ना, २ जना डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस संक्रमित २ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा १४ जना फेरि थपिएका छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत

२७ दिनको लडाईपछि कोरोनालाई जितेर अस्पतालबाट घर फर्किन् प्रसिद्धि

काठमाडौं । कोरोना संक्रमित प्रसिद्धि  श्रेष्ठ २७ दिनको लडाईमा कोरोनालाई जितेर घर फर्किएकी छन् । फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि चैत १० गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा

फेरि बढे कोरोना संक्रमित, संख्या १६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको  संख्या बढेको हो ।