Tag: कोरोना

कोरोनाबाट विदेशमा थप १३ नेपालीको मृत्यु, मृतक संख्या १४३ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ३२ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

थप ७४० जनामा कोरोना, संक्रमित संख्या १५ हजार नाघ्याे

नेपालमा काेराेना भाइरस निकाे भएर डिस्चार्ज हुनेकाे संख्या ६ हजार एक सय ४३ पुगेकाे मन्त्रालयका प्रवक्ता डा.गाैतमले जानकारी दिनुभयाे ।

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

नवीन लोचनमगर रोल्पा । दुबईबाट फर्किएर होमक्वारेटाइनमा बसिरहेकै अवस्थामा आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना देखिएको छ । आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान नेपालीको कोरोना भाइरस संक्रमण

थप ६६४ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका ६ सय ६४ जना बिहीबार कोरोना जितेर

कोरोनाबाट डेढ महिने शिशुको मृत्यु, मृतक संख्या ३१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक ४९ दिनको शिशुको बुधबार साँझ मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या

थप ४७३ जनामा कोरोना, संक्रमित संख्या १४,५१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । एक सय नाै जना महिला र तीन सय ६४ जना पुरुष गरी थप चार

मनाङ कोरोना संक्रमण मुक्त

मनाङ । हिमाली जिल्ला मनाङ कोरोना संक्रमण मुक्त बनेको छ । कोरोना संक्रमित एक ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त बनेको हो । थप कोरोना संक्रमित नदेखिएकाले

सुदूरपश्चिममा थप १२१ जनामा कोरोना, संक्रमित संख्या २,४५७

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकैदिन सुदूरपश्चिम प्रदेशमा एक सय २१ जनामा

थप ६० जनाले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालकाे आइसोलेसनबाट ९ महिला र ५१ पुरुष गरी थप ६० जना कोरोना संक्रमित