काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड-१९) संक्रमण भएको छ । मन्त्री डोरिसले विज्ञप्ति जारी गर्दै आफूमा कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । विज्ञप्तिमार्फत डोरिसले भाइरस संक्रमणको पुष्टि
काठमाडौं । कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ । इरानको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको त्यहाँको
उमा अधिकारी काठमाडौं । ‘ए दाई, ए दिदी मास्क लग्नूस’ एक महिना अघिसम्म फुटपाथमै यसरी कराएर बेचिन्थ्यो मास्क । सडक किनारमा बसेमा साना व्यवसायीले त्यसरी कराउँदा क्रेताले मास्कप्रति खास्सै ध्यान
धेरै क्षेत्रबाट अनुमान गरिएअनुसार कम्तीमा पनि ३५ प्रतिशत कारोबार गैर बैंकिङ क्षेत्रबाट वा अनौपचारिक क्षेत्रबाट हुने गरेको छ । यसलाई मूलधारमा ल्याउनका लागि सम्पत्तिको स्वघोषणा गर्न दिने र अख्तियार दुरुपयोग
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ। तर, एक आपसमा रङ
कैलाली । टीकापुर नगरपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय
काठमाडौं । अष्ट्रेलियामा एकजना नेपाली युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालबाट सिंगापुर हुँदै सिड्नी र सिड्नीबाट फेब्रुअरी २६ मा होबर्ट पुगेका नेपाली युवामा कोरोनाको संक्रमण देखिएको हो ।
बाँके । भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्षण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको छ । नेपाल भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श
हरिशरण न्यौपाने काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वबजार नै आतंकित बन्दा यो साताभर सुनको मूल्यले नेपाली बजारमा दैनिकरुपमा नयाँ रेकर्ड बनायो । प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा
काठमाडौं । कोरोनाको प्रकोप विश्वभर फैलिएको समयमा चिनियाँ हजामहरुले यसबाट बच्न कपाल काट्ने नयाँ शैली अपनाएका छन्। चिनियाँ संचारमाध्यमहरुका अनुसार हजामहरुले चार फिट टाढैबाट कपाल काटेर ग्राहकको सेवा गर्न थालेका