बुधबारदेखि बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९ रनले पछि पार्दै ३ नम्बर प्रदेश विजयी भएको हो ।