Tag: क्वारेन्टाइन

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिकामा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको आइतबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको हो । विक केही समयअघि भारतबाट आएर ढोरपाटन

क्वारेन्टाइनमा बस्ने घटे, होम क्वारेन्टाइनमा बढे

जनकपुर ।  प्रदेश नम्बर २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गएको छ । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । प्रदेशका आठवटै जिल्लामा रहेका ४ सय ५५  क्वारेन्टाइनमा

क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेकै हाे : पर्यटनमन्त्री

नियतबस खोट लगाउनु बाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफूलाई नलागेको उहाँले बताउनुभयो ।

क्वारेन्टाइनबाट घर गएको दुई दिनपछि रिपोर्ट पोजेटिभ

हुमाकान्त पोखरेल गुल्मी । चन्द्रकोट गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चन्द्रकोट गाउँपालिका–१ दिब्रुङस्थित ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो

क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

नवलपरासी । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । असार १२ गते भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो

क्वारेन्टाइनबाट भाग्न खोजेका पुरुषद्वारा आत्महत्या

तनहुँ । घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् । भारतबाट असार ४ गते आएर क्वारेन्टाइनमा बसेका ४९ वर्षीय पुरुषले मंगलबार राति आत्महत्या गरेका हुन्

क्वारेन्टाइनमै १८ वर्षीया खड्काले जन्माइन् शिशु

प्युठान । मल्लरानी गाउँपालिका–४ को जनजागृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी एक गर्भवतीले बच्चा जन्माएकी छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले बच्चा जन्माएकी हुन् । क्वारेन्टिनमा सुत्केरी

क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

बझाङ । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । छबिसपाथिभेराको बुडखोरीका ३० वर्षीय एक युवकले बसेको कोठाभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । तीन दिनअघि

मध्यरातमा क्वारेन्टाइनबाट २ महिनाकी गर्भवती महिला फरार

काठमाडौं । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट २ महिनाकी गर्भवती महिला फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले

क्वारेन्टाइनमै किरिया

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधार भट्ट बुवाको क्वारेन्टाइनमै बुवाको किरिया गर्न बसेका छन् । चारदिन देखि भूमिराज माविको क्वारेन्टाइनमा बस्दै आएका भट्टले ६ दिनअघि मृत्यु भएका बुवाको किरिया क्वारेन्टाइनबाटै