Logo आश्विन १३, २०७७ मंगलबार


Tag: क्वारेन्टाइन

भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

काठमाडौं । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका–५ का ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । ती पुरुषमा बिहीबार आरडिटी जाँच

कोरोना संक्रमित पुरुषले क्वारेन्टाइनमै गरे आत्महत्या

अर्घाखाँची । शितगंगा नगरपालिकामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका पुरुषले आत्महत्या गरेका छन् । शितगंगा–५ जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४४ वर्षीय देवबहादुर विकले मंगलबार राति आत्महत्या गरेका हुन् ।

जनावरको जस्तो व्यवहार गरेको भन्दै क्वारेन्टाइनबाट १६५ जना भागे

प्रमोद कुमार साह धनुषा । धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाइनबाट एक सय ६५ जना भागेका छन् । शहिदनगर नगरपालिका–३ यदुकोहास्थित जनता माविमा बनाइएको कोरेन्टाइनमा जनावर जस्तो व्यवहार गरेको र समयमा खान

क्वारेन्टाइनमै अन्तरजातीय बिहे

दाङ । एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन । आइतबार वडाध्यक्षको उपस्थितिमा यो जोडीले अन्तरजातीय विवाह गरेको हो । घोराही उपमहानगरपालिकाको वडानम्बर -१८ स्थित बेलघारी क्वारेन्टाइनमा बसेका उपमहानगरपालिका १८ का

क्वारेन्टाइन लगिँदै गरेका युवकद्वारा आत्महत्या प्रयास

राजन पौडेल पर्वत । क्वारेन्टाइनमा राख्नका लागि बसमा जाँदै गरेका एक युवकले हाम फालेर आत्महत्या प्रयास गरेका छन् । युवकले जिल्लाको कुस्मा नगरपालिका ८ स्थित चुवाको भीरबाट हाम फालेर आत्महत्या

क्वारेन्टाइनमा बसेकी महिला बलात्कार गर्ने ३ स्वयंसेवक पक्राउ

काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार

जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

काठमाडौं । क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको

क्वारेन्टाइनमा बसेका मजदुरबाट १००० का दरले शुल्क उठाइयो

काठमाडौं । क्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने क्वारेन्टाइन व्यवस्थापनकै लागि भनेर प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क उठाइरहेका

क्वारेन्टाइनका सामानसहित ४० जना फरार

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका

क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु , मृतककाे संख्या ११ पुग्याे

काठमाडौं । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । आरडीटी नेगेटिभ आएपछि २१ गते दिउँसो घर फर्किएका युवकको बिहीबार बिहान २ बजे