Logo बैशाख २३, २०७८ बिहीबार


Tag: क्षति

हावाहुरी र असिनाले १५ करोडको क्षति

धनकुटा । वैशाख २ गते परेको हावाहुरी र  असिनाले १५ करोडको क्षति भएको छ । छथर जोरपाटी गाउँपालिकाले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार १५ करोडको तरकारी बाली क्षति भएको जनाएको छ

आगलागीमा ४० करोड बढीको क्षति

ताप्लेजुङ । दोभान बजारमा मंगलबार आगलागी हुँदा ४० करोड बढीको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका अनुसार आगलागीमा ४० करोड ५ लाख २४ हजार २९ रुपैयाँको क्षति भएको छ ।

होटलमा आगलागी हुँदा ४० लाखको क्षति

तनहुँ । व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी

कपास उद्योगमा आगलागी, १२ लाखको क्षति

झापा । भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख क्षति भएको छ । मंगलबार बेलुका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना

आगलागीबाट ७० लाखको क्षति

फाइल तस्बिर पाँचथर । कुम्मायक गाउँपालिकामा आगलागी  हुँदा  ७० लाखको क्षति भएको छ । आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका हुन् । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट

आगलागीबाट १५ लाख बढीको क्षति

सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा हुँदा गाईगोठसहित तीन घर जलेर नष्ट भएका छन् । शनिबार स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ

आगलागीबाट ५ लाखको क्षति

फाइल तस्बिर हुम्ला । जिल्लाकाे खार्पुनाथ गाउँपालिका-५ याङ्चुको एक घरमा आगलागी हुँदा पाँच लाखको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीबाट सुनारको

दूध नबिक्दा किसान समस्यामा, दैनिक १३ लाख क्षति

इलाम । जिल्लाका किसान दूध नबिकेर समस्यामा परेका छन् । विगतमा दूध नबिकेर समस्या भोगेका उनीहरुलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध

आगलागीबाट एक करोडबढीको क्षति

सर्लाही । हरिवन नगरपालिकामा आगलागी हुँदा एक करोडबढीको क्षति भएको छ । आइतबार राति नगरपालिकाको कपडा गोदाममा आगलागी हुँदा एक करोडको क्षति भएको हो । वडा नं ११ स्थित बजारमा

सर्लाहीमा आगलगीबाट १२ लाखको क्षति

फाइल तस्बिर सर्लाही । विष्णु गाउँपालिकामा आगलागी भएको छ । विद्युतको तार सर्ट भइ गए राति लागेको आगोमा १२ लाखको क्षति भएको हो । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले