Logo माघ ९, २०७७ शुक्रबार


Tag: खसीबाेका

८० करोड बराबरको खसीबोका र च्यांग्रा खपत

प्रतिकिलो औसत ७ सय रुपैयाँले हिसाब गर्दा कलंकीबाट मात्रै ६८ करोड ६० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ ।

उपत्यकामा किसानका खसीबाेका न्यून

किसानहरुले काठमाडौंमा षष्ठिको दिन खसीबोका ल्याउने र नवमीको दिनसम्म बिक्री गर्ने गरेका छन् ।

सरकारी मूल्यप्रति खसीबोका व्यापारीको गुनासो, उपभोक्ता मारमा

यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

खाद्य कम्पनीद्वारा सहुलियत दरमा खसीबाेका बिक्री शुरू

खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् ।

महानगरले भन्याे- स्वस्थ्य खसीबोका चिनेर मात्रै खरिद गर्नुहाेस्

स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताउनुभयो ।

दशैँको मुखमा खसीको मूल्य आकासियो

बजारमा १ केजी मासुको ६ सय पर्ने भएपनि अहिले जिउँदो खरिद गर्दा प्रतिकेजी १२ सय भन्दा बढी पर्ने देखिन्छ ।

सरकारी खसीबोका बिक्रीवितरण शुरु

२ हजार च्याङ्ग्रा र १ हजार खसीबोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।