Tag: खानेपानी

काभ्रेमा ‘एक घर एक धारा’ परियाेजना

बनेपा–रविओपी–पाँचखाल सडकलाई अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण गरिने बास्कोटाको भनाइ थियो ।

खानेपानीको समस्या समाधान गर्न माग

भुसालले कानुन कार्यान्वयनमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बाढीबाट क्षति पुगेका खानेपानी वितरण प्रणाली सुचारु

बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पुर्‍याएको थियो ।

लिफ्टमार्फत सुनकोशीको पानी

सुनकोशी नदीको पानी लिफ्ट गरेर ७५ घरधुरीलाई वितरण गरिएको हो ।

सावधान ! नौ उद्योगको पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् ।