भक्तपुर । खाना बनाउन, लुगा धुन तथा सरसफाइका लागि गुजारा चलाउन भक्तपुरमा सोमबार बिहानको चिसो मौसममा खानेपानी ओसार्दै एक युवक । काठमाडौं उपत्यकालगायत मुलुकभर केही दिनयता चिसो बढेको छ ।