Logo माघ १०, २०७७ शनिबार


Tag: खाेला

खोलाले बगाएर गर्भवती महिलाको मृत्यु

कास्की । माछापुछ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक गर्भवती महिलाको मृत्यु भएको छ । २४ वर्षीया दीपा गौतमको पञ्चमी नुहाउन जाँदा खोलाले बगाएर मृत्यु भएको हो । खोलाले बगाएको

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

कालिकोट । खोलाले बगाएर पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका चार जनाको मृत्यु भएको छ । अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा शनिबार साँझ चार जनाको मृत्यु भएको हो

खोलामा डुबेर एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार खोलाले बगाएर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसडी बस्ने रामशुभग विश्वकर्माका १७ वर्षीय छोरा अजय विकको खोलामा डुबेर बुधबार मृत्यु

माइती हिँडेकी अंजनाको खोलाले बगाएर मृत्यु

तेह्रथुम । लालीगुँरास नगरपालिका–९ ढाडेखोलाले बगाएर अंजना लिम्बुको मृत्यु भएको छ । छथर गाउँपालिकास्थित रहेको माइती घर जानेक्रममा सोमबार दिउँसो खोलाले बगाएकी ३६ वर्षीया अंजनाको मृत्यु भएको हो । जिरीखिम्ती

खोलाले बगाएर एकको मृत्यु

मृतक मोक्तानको शव बुधबार बिहान फेला परेको छ ।

माइतबाट घर जाँदै गरेकी वृद्धाको लडेर मृत्यु

बागलुङ नगरपालिका–९ तित्याङ माइतबाट भिमपोखरा तर्फ जादै गर्दा सिगानामा खोला तर्ने क्रममा उनी घाइते भएकी थिइन् ।

४ दिनसम्म खोँचमा

उनको ‘सकुशल’ उद्धार त भयो तर मेरुदण्डको हड्डी भाँचिएको अवस्थामा ।

न्यून चापीय रेखा दक्षिणतिर, यस्तो छ मौसमको अवस्था

आगामी २४ घण्टामा देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।