Tag: खुकुरी प्रहार

सासुले गरिन् ज्वाईमाथि खुकुरी प्रहार

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने उनकी सासुआमा ४१ वर्षीया मधुकुमारी मल्ल रहेकी छन् ।

युवतीको विषयमा विवाद, सैनिकमाथि खुकुरी प्रहार

युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही घाइते भएका थिए ।

दाइलाई खुकुरी हानेपछि भाइले गरे आत्महत्या

सन्दकपुर गाउँपालिकामा एक पुरुषले दाइलाई खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

ससुरालीमै श्रीमती र सासुमाथि खुकुरी प्रहार

कुम्मायक गाउँपालिकामा एक व्यक्तिले ससुरालीमै श्रीमती र सासुमाथि खुकुरी प्रहार गरेका छन् ।

लेनदेनको विषयमा विवाद हुँदा खुकुरी हानियो

कारेणी गाउँपालिका–६ घर भएका ३६ वर्षीय टुकराज पौडेललाई लेनदेनको विषयमा खड्काले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गरी आमा मार्ने पक्राउ

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पुलामीलाई सार्वजनिक गरेएको हो ।

बच्चाको विषयलाई लिएर दाजुमाथि खुर्पा प्रहार

चितवनमा एक युवकले बच्चाको विषयलाइ लिएर आफ्नै दाजुलाई खुर्पा प्रहार गरेका छन् ।

उदयपुरमा ज्वाईंले जेठानलाई खुकुरी हाने

उदयपुरमा एक युवकले आफ्नै जेठानलाई खुकुरी प्रहार गरेका छन् ।

महिलालाई जिस्क्याउँदा खुकुरी प्रहार

दमक नगरपालिकामा महिलालाई जिस्क्याएकाे निहुँमा युवामाथि खुकुरी प्रहार भएको छ ।

जेठाजुद्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

ललितपुरमा जेठाजुले बुहारीलाई खुकरी प्रहार गरी हत्या गरेको छ ।