Logo असार ४, २०७८ शुक्रबार


Tag: खेल

बंगलादेशविरुद्ध नेपालको दुई गोल

खेलको १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका हुन्।

त्रिभुवन आर्मी क्लब किर्गिस्तानको यु–२३ टोलीसँग बराबरीमा

४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन् ।

बी डिभिजन लिगमा कुमारी क्लबकाे जीत

पराजित नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काएका थिए ।

महिला राष्ट्रिय लिगमा स्याङ्जासँग नेपाल पुलिस क्लब विजयी

अपराजित टोली एपिएफले तालिकामा अंक जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

वाग्मती प्रदेश छनोट : काठमाडौं र चितवन उपाधिका लागि भिड्ने

एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

आइपीएल फुटबलमा लिभरपुल बराबरीमा

रोबर्टो फिरमिनाले पनि गोल गर्ने मौकामा उनी सफल हुन सकेनन् ।

भर्चुअल तेक्वान्दो प्रतियोगितामा सुदेशनालाई रजत

स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । ६.३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जित्न सफल भइन् ।

हैदरावादमाथि पञ्जावकाे १२ रनको रोमाञ्चक जीत

जीतसँगै पञ्जावको ११ खेलमा १० अङ्क भएको छ ।

सनराइज हैदरावादद्वारा राजस्थान रोयल्स ८ विकेटले पराजित

जीतसँगै हैदराबाद अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

वर्ल्ड भर्चुअल तेक्वान्दोमा एनटीएलाई ४ स्वर्ण र ३ रजत

प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।