Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: खेलकुद

करणले दिलाए नेपाललाई पहिलो सफलता

जारी खेलमा टस जितेर पहिले बलिङ गरिरहेका नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् ।

नेपाल सुपर लिगमा सहभागि फ्रेन्चाइज टीम सार्वजनिक

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले फ्रेन्चाइज लिगको अवधारणाले फुटबलको नयाँ अध्याय सुरुआत भएको प्रतिक्रिया दिनुभयो ।

गणेशमान सिंहकाे जन्मजयन्तीमा खेलाडी सम्मानित

तरुण दल क्षेत्र नम्बर ८ का अध्यक्ष अनिरुद्रप्रसाद प्रधानलगायतले मुलुकको विकासका लागि त्याग र निष्ठाको राजनीतिको आवश्यकता रहेको औँल्याउनुभयो।

शहीद स्मारक ‘बी’ डिभिजन लिगका दुई खेल गोलरहित बराबरी

पुल्चोक तालिकाको पुछारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत रहेको छ ।

चैत २ देखि ७ सम्म देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता हुने

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन् ।

चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी क्लबकाे आठौं जित

आर्मी शीर्ष स्थानको एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अझै बामे सर्दै नेपाली खेलकुद !

पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उभाे लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो की ?

राखेप सदस्य श्रेष्ठ सम्मानित

सम्मान कार्यक्रममा संस्थाले एसईई उत्रिर्ण गरेका विद्यार्थीलाई पनि सम्मान गरेको थियो ।

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

खेलकुद गतिविधि सञ्चालन पाएसँगै खेलाडी उत्साहित

फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै छन् ।