Tag: गर्भपतन

२८ हप्तामा गर्भपतन ?, सरकारले ल्यायो नयाँ ऐन (भिडियोसहित)

सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा विना तयारी गर्भपतनको अवधि बढाएको छ ।

छोरीको हत्या गरी शौचालयमा शव फाल्ने आमाको पहिचान

घटनास्थलमा शिसुको शवका साथ पञ्जा, गज र कपडा भेटिनुले घटना शंकास्पद भएको र लिङ्ग पहिचान गरी गर्भपतन गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

छोरीको हत्या, शाैचालयमा शव भेटियाे

अस्पतालमै लिंग पहिचान गरी हत्या गरिएको हुनसक्ने भएकाले यस्तो गर्ने जोकसैलाइ कडा कारवाही गर्नुपर्ने सामाजिक अभियन्ता गुञ्जा रायको भनाइ छ ।

गर्भपतनसम्बन्धी कडा कानुनः बलात्कृत युवतीले पनि गर्भपात गर्न नपाउने

नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।

असुरक्षित गर्भपतन गराउने बढे

चेतना अभावका कारण महिलाहरु जोखिम मोलेर असुरक्षित गर्भपतन गराइरहेका छन् ।

शिशु अस्पतालकाे बेडमै छाडेर दम्पती फरार भएपछि…

शिशुलाई कहिले डस्टविनमा त कहिले अस्पतालका वेडमा बेबारिसे भेटाइन्छ । नेपालको कानुन अनुसार ११ हप्ता भन्दामाथि गर्भपतन गर्न पाइँदैन ।