Tag: गाेकुल बास्काेटा

‘लोककल्याणकारी विज्ञापन दिनैपर्छ भन्ने के छ ?’

उहाँले अपुष्ट समाचारलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिरहेको भन्दै व्यंग्य गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू

पाँच जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।

यस्ता छन् मन्त्री परिषद्का निर्णयहरू

जि–टु–जी (सरकार–सरकार) प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति दिइएको छ ।

मेरो हुलिया काभ्रेली जनताले बनाइदिएका हुन्ः बाँस्कोटा

विज्ञसँग छलफल र परामर्स गरेर आम सञ्चार ऐन पनि ल्याउने तयारी भएको छ ।

शैक्षिक संस्थालाई निःशुल्क अध्ययन भिसा कोटा

नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिइएको छ ।