Tag: गुल्मी

युवाद्धारा ७५ लाखमा मन्दिर निर्माण

अजिमिर कोतमा हरेक वर्षको दशैँमा नवमीको दिन बलि चढाउने गरिन्छ भने एकादशीको दिन सरायँ नाच हुने गर्दछ ।

नेपाल रेडक्रस साेसाइटीको भेला स्थगित

नेपाल कम्युनिष्ट पार्टी वस्तु गाँउकमिटिले भने कांग्रेस निकट रेडक्रस प्रतिनिधिहरूको राजीनामा माग गरेका छन्।

जनताकर्मी खत्री सम्मानित

जनता टेलिभिजन गुल्मीका सम्वाददाता कौरव खत्री सम्मानित भएका छन् ।

उदिनढुङ्गा बसपार्क वर्षौदेखि अलपत्र

सदरमुकाममा त्यो पनि बसपार्कको काउन्टर जस्तो महत्वपूर्ण भवन अलपत्र पर्नु दुखद अवस्था हो ।

बिरामी बढ्दैः डाक्टर घट्दै

यो समयमा मौसमी बिरामी र खानपानमा ध्यान नदिएका बिरामी आउने भएकाले बिरामी सङ्ख्या बढ्ने अनुमान गरिएको हो ।

अरिङ्गालले टोकेपछि अस्पतालबाटै जीवन माग्दै विनिता

विनिताकी आमा सुनिता कुँवरले परिवारमा एकपछि अर्को समस्या थपिदा आफूलाई झन् पीडा हुने गरेको बताइन् ।

सडक मर्मत गर्न सडक हेरालु नियुक्त

तोकिएको काम समयमै पुरा गर्ने लेन्थ वर्करलाई पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

रेसुगां नगरपालिकाको ताला खोलियो

प्रमुख जिल्ला अधिकारी र कांग्रेसबीचको वार्तामा परीक्षाको सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

मादल बनाएरै दुई लाख

मादल बिक्री र मर्मतबाट उनले तिजको समयमा मात्रै ८० हजार आम्दानी गर्छन् ।

पहिराकाे चपेटामा विद्यालय, छहारीमा पढ्दै बालबालिका

सिद्ध प्राविमा पढ्ने विद्यार्थीको घरमा पनि पहिरोले क्षति पुर्याएकाे छ भने कयाै विद्यार्थी र परिवार विस्थापित छन् ।