विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई मध्यनजर राख्दै बिहानी समयमा २ घण्टा कक्षा सञ्चालन हुने भण्डारीले बताउनुभयाे ।
सवारीको चाप बढेसँगै दुर्घटना समेत बढ्दै गएको छ ।
बैंकले १ सय १९ शाखा, ३८ शाखारहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर र १ सय ३७ एटिएममार्फत सेवा सञ्चालन गरिरहेको छ ।
घाइतेको पहिचान भइनसकेकाे प्रहरीले जानकारी दिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी सत्यवति गाउँपालिकाको टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई बिहीबार ज्ञापन पत्र बुझाएका थिए ।
गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।
सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर तीन ठुलोलुम्पेकमा पहिरो जाँदा पुरिएर नौ जनाको मृत्यु भएको छ ।
१० देखि १५ जनाको समूह बनाइ काममा खटाइने प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको भनाइ छ ।
कक्षा ११ काे परीक्षा दिएर फर्किने क्रममा नेटा भलखाँडाकी बिनिता रसाइलीकाे ज्यान गएकाे हाे ।
शिविरबाट कुल ६ सय ६३ जनाले सेवा लिएका छन् ।