Logo माघ ६, २०७७ मंगलबार


Tag: गुल्मी

गाउँमै संस्कृत पाठशाला

विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई मध्यनजर राख्दै बिहानी समयमा २ घण्टा कक्षा सञ्चालन हुने भण्डारीले बताउनुभयाे ।

कहाली लाग्दो दुर्घटना १५२ को मृत्यु, ३८७ घाइते

सवारीको  चाप बढेसँगै दुर्घटना समेत बढ्दै गएको छ ।

सनराइज बैंकको नयाँ दुई शाखा र एक्सटेन्सन काउण्टर सञ्चालन

बैंकले १ सय १९ शाखा, ३८ शाखारहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर र १ सय ३७ एटिएममार्फत सेवा सञ्चालन गरिरहेको छ ।

गुल्मीमा जिप दुर्घटना, पाँच घाइते

घाइतेको पहिचान भइनसकेकाे प्रहरीले जानकारी दिएकाे छ ।

पहिरो प्रभावितको पुनर्बास सरकारले गर्ने

नेपाल कम्युनिष्ट पार्टी सत्यवति गाउँपालिकाको टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई बिहीबार ज्ञापन पत्र बुझाएका थिए ।

पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

गुल्मी पहिरो अपडेटः नौ को मृत्यु, चार बेपत्ता, दुई घाइते

सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर तीन ठुलोलुम्पेकमा पहिरो जाँदा पुरिएर नौ जनाको मृत्यु भएको छ ।

गाउँपालिकाले दियो १ सय ३१ लाई रोजगारी

१० देखि १५ जनाको समूह बनाइ काममा खटाइने प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतको भनाइ छ ।

करेन्ट लागेर मृत्यु

कक्षा ११ काे परीक्षा दिएर फर्किने क्रममा नेटा भलखाँडाकी बिनिता रसाइलीकाे ज्यान गएकाे हाे ।

६ सय ६३ काे निःशुल्क स्वास्थ्य परिक्षण

शिविरबाट कुल ६ सय ६३ जनाले सेवा लिएका छन् ।