Tag: गोकुल बाँस्कोटा

‘विश्वमा ४० करोडलाई डेंगु’

हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं ।

‘स्मार्ट सिटी निर्माण कार्य अघि बढ्याे ’

सरकारले स्मार्ट सिटी निर्माण कार्य अघि बढाएको छ ।

‘प्रधानमन्त्रीलाई भाडा दियौं, उपचार निजी खर्चबाट गर्नुहुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारकाे निर्णय न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।

‘प्रधानमन्त्री र रअ प्रमुखबीच भेट भएको छैन’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केप ओलीबीच भेट नभएको स्पष्ट पार्नुभएको छ ।

‘गोठालो लाग्न सकिन्न ?’ भन्दै थर्काए सञ्चारमन्त्रीले कर्मचारीलाई (भिडियोसहित)

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

देशभरका वेबसाइटको अनुगमन सरकारले गर्ने

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आज बाट संचालनमा आएको छ ।

‘आईफा अवार्ड हुन्छ तर सरकारले बजेट दिँदैन’

गोकुल बाँस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ ।

एक वर्षभित्रै देशभर फोरजी : मन्त्री बाँंस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एक बर्ष भित्रमा देशैभरी उच्च स्तरको फोरजी सेवा सुरु हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा पनि ‘गलबन्दी’ कै चर्चा

बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा पत्रकार सम्मेलन भयो ।

‘…त्यसोभए जय नेपाल शब्दकोषबाट हटाउनुपर्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई शब्दमा नअल्मलिन सुझाव दिनु भएको छ ।