Tag: गोली

पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही । विष्णु गाउँपालिका–३ विश्वनाथ टोल बाँसघारीबाट पेस्तोल र गाेलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँसघारीबाट पेस्तोल २ थान, गोली ६ राउण्ड र म्यागजिन १ थानसहित दुई जनालाई

प्रहरीमाथि आक्रमण प्रयास, सीमामा गोली चल्यो

झापा । झापाको केचनाकवलमा शनिवार साँझ गोली चलेको छ । भारतीय नागरिकको समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयका अनुसार भारतीय समूहले प्रहरीमाथि

कोरोना संक्रमित भागे गोली हान्ने आदेश (निर्णयसहित)

काठमाडौं । कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा आवश्यक बल प्रयोग गर्न तथा गोली समेत हान्न जिल्ला प्रशासन कार्यालय पर्साले आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको बिहीबार बसेको बैठकले

गोली हानेर पत्नीको हत्या, गोरख पक्राउ

बाजुरा । गौमुल गाउँपालिका-४ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पत्नीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले बिहीबार ४० वर्षीय गोरख रोकायालाई पक्राउ गरेको हो ।

सशस्त्र जवानले आफैँलाई गोली चलाए

सर्लाही । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले

गोली हानेर मारियो २१ जनाका हत्यारा सैनिकलाई

काठमाडौं । थाइल्यान्डमा २१ जनाको हत्या गर्ने सैनिकलाई गोली हानेर मारिएको छ । नाखोन रातचासिमा शहरमा गोलीकाण्ड मच्चाएर २१ जनाको हत्या गर्ने सैनिकलाई आइतबार सुरक्षाबलले गोली हानि मारेको हो ।

सुर्खेतमा गोली चल्यो (ट्रिपर दुर्घटना अपडेट)

सुर्खेत । वीरेन्द्रनगरमा गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित गौतमचोकमा ट्रिपर दुर्घटनाको विषयलाई लिएर स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली

राजधानीको विजेश्वरीमा गोली चल्यो, मिलन तामाङ घाइते

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो ।

मेलामा गोली चल्योः तीनको मृत्यु, १५ घाइते

प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरी ४ लाख ६३ हजार लुटियो

अज्ञात समूहले गोली प्रहार गरी एक महिलाका साथबाट ४ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका छन् ।