Logo मंसिर १२, २०७७ शुक्रबार


Tag: ग्रह-दशा/वास्तुशास्त्र

२०७६ असार १९ गतेको राशिफल

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग मिल्नेछ । काममा स्याबासी पाइनेछ । कर्कट– धनको कारोबार बढ्नेछ

२०७६ असार १७ गतेको राशिफल

मेष– काममा दुःख मिल्नेछ, स्वास्थ्यमा समस्या हुनेछ वृष– प्रेममा खुसि मिल्नेछ, साझेदारीमा लाभ आउनेछ । मिथुन– वादविवादमा जीत हुनेछ, नया कामको सुरुवात हुनेछ । कर्कट– कला संगीतमा रुचि जानेछ, आम्दानीको

असार १४ गतेको राशिफल

मेष- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- चिन्ताले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । मिथुन- पैसा बढी खर्च हुनेछ । अनावश्यक काम आईपर्नेछ । कर्कट- व्यवसायमा