Tag: घनश्याम भूसाल

सी जिनफिङ विचार र बिआरआई : के नयाँ विश्व व्यवस्था बन्दैछ ?

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

‘स्कुल विभाग अध्यक्षद्वयले राख्नु समाधान होइन’

भूसालले पार्टीका अध्यक्षद्वयबीच नै सहमति नभएका कारण स्कुल विभागको नेतृत्वमा विवाद बढेको प्रष्ट पार्नुभयो ।

‘विशेष सम्वाद’मा घनश्याम भूसाल, हेर्नुहोस् प्रत्यक्ष कुराकानी

जनता टेलिभिजनको कार्यक्रम ‘विशेष संवाद’मा घनश्याम भूसाल उपस्थित हुनुभएको छ ।

स्कुल विभागमाथि परिचर्चा, साँझ ६ः२० मा घनश्याम भूसालसँग लाइभ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभिन्न विभागको प्रमुख तोक्ने तयारी भइरहेको छ ।

‘स्कुल विभाग सम्हाल्न योग्य छु’

भुसालले पार्टी सामूहिक निर्णयबाट चल्नुपर्ने बताउँदै आफूलाई न्याय गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

के हो नेकपाको स्कुल विभाग ? (भिडियोसहित)

नेकपाको स्कुल विभागलाई लिएर यतिखेर राजनीति तातिएको छ

क्रान्ति सिंगो राष्ट्रले गर्छ, एउटा पार्टीले मात्र गर्ने होइन: मार्क्स

मेरो बारे जति धेरै झुठो प्रचार गरियो र असत्य लेखियो, यदि मैले ती सबै झुठहरुको खण्डन गरिरहेँ भने त्यसका लागि मलाई बीस जना सहायकको जरुरत हुनेछ

समाजवादको मेसिन बिग्रेको छः भूसाल (भिडियोसहित)

एउटा जमिनदारले शोषण गरिरहेको किसानको दुःख नबुझ्नुको कारण ऊ आफ्नो के गर्दा हित हुन्छ भन्दै सोचेर दृष्टिकोण बनाइरहेको हुन्छ ।