Tag: घुस

प्रहरी नायव निरीक्षक घुससहित समातिए

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।

मुगुका उपभोक्ता समितिले गरे घुस नदिने घोषणा

स्थानीय तहमा सञ्चालित विकास आयोजनामा उपभोक्ता समितिले जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने घोषणा गरेका छन् ।

मातेका बस ड्राइभरले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिएपछि…

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने बस चालक पक्राउ परेका छन् ।

मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी क्षेत्रीको थप अनुसन्धान भइरहेको छ ।

१ लाख ६६ हजार घुससहित निमित्त कार्यालय प्रमुख पक्राउ

कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, भुवन जोशी अधिकृत तथा अर्का अधिकृत जयराज कारीगरलाई आयोगले नियन्त्रणमा लिइएको हो ।

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

राजधानीकै सरकारी विद्यालयबाट सह प्रधानाध्यापकसहित लेखापाललाई समेत पक्राउ गरिएको हो ।

१ लाख २० हजार घुससहित खरिदार पक्राउ

खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

२५ हजार घुससहित लेखापाल पक्राउ

सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटौँडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो ।

प्रहरीलाई ४० हजार घुस दिने पक्राउ

धरोटीमा छुटेका श्रेष्ठले मुद्दा मिलाइदिन प्रहरीलाई ४० हजार घुस दिएका थिए ।

एकलाख घुससहित सबओभरसियर पक्राउ

नगराइन नगरपालिकाका सब ओभरसियर उमेश मण्डल एकलाख नगद घुससहित पक्राउ परेका छन् ।