Tag: घुस

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

राजधानीकै सरकारी विद्यालयबाट सह प्रधानाध्यापकसहित लेखापाललाई समेत पक्राउ गरिएको हो ।

१ लाख २० हजार घुससहित खरिदार पक्राउ

खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

२५ हजार घुससहित लेखापाल पक्राउ

सेवाग्राहीसँग पटकपटक घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको हेटौँडाबाट गएको टोलीले लेखापाल थारुलाई पक्राउ गरेको हो ।

प्रहरीलाई ४० हजार घुस दिने पक्राउ

धरोटीमा छुटेका श्रेष्ठले मुद्दा मिलाइदिन प्रहरीलाई ४० हजार घुस दिएका थिए ।

एकलाख घुससहित सबओभरसियर पक्राउ

नगराइन नगरपालिकाका सब ओभरसियर उमेश मण्डल एकलाख नगद घुससहित पक्राउ परेका छन् ।

९ लाख घुससहित घरबाटै समातिए कार्यालय प्रमुख

प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताउनुभयो ।

घुस लिँदालिँदै इन्जिनियरसहित  चार पक्राउ

काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइराला रङ्गेहात पक्राउ परेका हुन् ।

सिंहदरबारको प्रहरीलाई नै ३० हजार घुस !

प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् ।

सेवाग्राहीले नदिए कर्मचारीले घुस खाँदैनन् : मन्त्री अर्याल

सेवाग्राहीले नदिए कसैले पनि घुस नखाने बताउनुभएको छ ।

मालपोतमा अख्तियारकाे छापा: नायव सुब्बा पक्राउ, कार्यालय प्रमुख भागे

छापा मार्दा पाँच हजार नगद घुस सहित नायब सुब्बालाई पक्राउ गरेका छन् ।