Tag: चट्याङ

चट्याङ लागेर एकको मृत्यु

घरमा काठ चिरिरहेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित छ ।

चट्याङ लागेर एकको मृत्यु

भुम्लु गाउँपालिका–१० साखिनडाँडामा राती १२ बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

यी भू-भागमा चट्याङसहित वर्षा

यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमवर्षाको सम्भावना छ ।

चट्याङ लागेर एकको मृत्यु

साँफेबगर नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

यी क्षेत्रमा चट्याङसहित वर्षा हुने

बिहीबार दिउँसो पश्चिमी र पूर्वका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

कस्तो छ देशभर आजको मौसम ?

मनसुनको न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।

चट्याङ लागेर थप तीनजना घाइते

चट्याङ लागेर सप्तरीमा थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर दुईको ज्यान गयो (अपडेट)

सप्तरीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

एकसातामा तीन आमाछोरी नै चट्याङको सिकार

चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए ।