विद्यानन्द राम राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको चाप बढेसँगै कोरोनाको जोखिम पनि बढेको छ । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दिा थप कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो ।
काठमाडौं । उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पहिलेको तुलनामा बढेको पाइएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण उपत्यकाबाट बाहिरिनेक्रम शुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही