Tag: चितवन

चितवनमा पनि सलह

चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह किरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३३ प्रतिशत मात्र

चितवन । आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा चितवनमा ३३ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा चितवनमा संघ र प्रदेशबाट विनियोजन भएको पुँजीगत

चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । चितवनकी कोरोना भाइरस संक्रमित ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ती महिलाको नतिजा पुनः पोजेटिभ

दादुरा–रुबेला खोप अभियान चैत २ देखि

चितवन । दोस्रो चरणअन्तर्गत आगामी चैतको २ गतेदेखि १८ गतेसम्म दुई चरणमा दादुरा–रुबेला खोप अभियान शुरु हुने भएको छ । अभियान अन्तर्गत चितवनका नौ महिनादेखि ५९ महिनासम्मका ५८ हजार ९

‘प्रहरी जनताकाे साथी हुनुपर्छ’

चितवन । गृहमन्त्री रामबहादुर थापाले प्रहरी जनताको साथी हुनुपर्ने बताउनुभएको छ । जनताको समस्या र पीर मर्कामा सहयोगीको भूमिका निर्वाह गर्दै प्रहरीको खस्कदो शाखलाई राम्रो बनाउन समेत थापाले निर्देशन दिनुभएको

चितवनमा ‘प्रहरी कल्याण कोष पेट्रोल पम्प’ सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिका-१० बसेनीमा नेपाल प्रहरीले प्रहरी कल्याण कोष पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । २० हजार लिटर पेट्रोल र ४० हजार लिटर डिजल क्षमताको पम्प आइतबारबाट सञ्चालनमा आएको

मौरीले टोकेर मृत्यु

फाइल तस्बिर चितवन । सुन्दै अचम्म, मौरीले टोकेर मृत्यु । रत्ननगर नगरपालिकामा यस्तै भएको छ । वडा नम्बर ९ बेलटाँडीमा एक वृद्धाको मौरीले टोकेर मृत्यु भएको छ । बेलटाँडी बस्ने

देवघाटमा लाग्ने मेलालाई व्यवस्थित र सुरक्षित बनाउने तयारी

चितवन । माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा लाग्ने मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन जिल्लाका स्थानीय प्रशासनले तयारी थालेका छन् । मेलाको सुरक्षा व्यवस्था, खानेपानी, बिजुली, यातायात व्यवस्थालाई सुरक्षित र सहज

हात्ती महोत्सव शुरु

चितवन । सौराहामा हात्ती महोत्सव शुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष झैँ यस वर्ष पनि महोत्सव शुरु गरिएको हो । महोत्सवमा हात्तीसँग सम्बन्धित विभिन्न मनोरञ्जनात्मक

‘अम्रेला स्ट्रिट’को काम ९० प्रतिशत पूरा

चितवन । पटिहानीमा निर्माणाधीन नेपालकै नमुना ‘अम्रेला स्ट्रिट’को निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । नेपाल भम्रण वर्ष २०२० लाई लक्षितगरी पर्यटक प्रवर्द्धनका लागि भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी