Logo माघ ६, २०७७ मंगलबार


Tag: चितवन

चितवनका होटलमा दिउँसै छापा, ४३ महिलासहित ९९ जना नियन्त्रणमा

चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ ।

जनताकर्मी पोखरेल सम्मानित

जनता टेलिभिजनको चितवन सम्वाददाता आनन्द पोखरेल सम्मानित हुनुभएको छ ।

‘एकीकृत थरुहट राष्ट्रिय भेला’

सौराहा घोषणा पत्र जारी गर्दै भेला भोलि सकिने छ ।

बच्चाको विषयलाई लिएर दाजुमाथि खुर्पा प्रहार

चितवनमा एक युवकले बच्चाको विषयलाइ लिएर आफ्नै दाजुलाई खुर्पा प्रहार गरेका छन् ।

गृहमन्त्रीद्वारा विपद् व्यवस्थापन निरीक्षण

११ रोपनी क्षेत्रफलमा कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालय दक्षिण एशियाकै पहिलो हो ।

पुरानाे मेडिकल कलेजमा कजेलाे प्रत्याराेपण पुनः शुरू

'७२ घण्टा भयो, प्रत्यारोपण भएकाे बतासको स्वास्थ्य सुधारोन्मुख छ, हामी खुशी छौं,’ डा बर्माले भने ।

ठड्याइयो रंगशालाको बार (पाँच तस्बिर)

केही व्यक्तिले जेठ १५ गतेका दिन भत्काएका निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार चितवनासीले ठड्याएका छन् ।

दूधमा आत्मनिर्भर !

चितवनका किसानले दूधको मूल्य नपाएको भन्दै विभिन्न समयमा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

चैत ५ काे निर्देशिका कार्यान्वयन गर्न चितवनमा अनुगमन

सरकारले गत चैत ५ गतेदेखि लागू गरेको डेरी निर्देशिका कार्यान्वयनमा जोड दिँदै अनुगमन थालिएको छ ।

अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर

बाटोघाटो विस्तारसहित विकासको काममा स्थानीयले सघाउनुपर्नेमा उल्टै जनप्रतिनिधिलाई मुद्दा हाल्ने काम भएको शाहले बताउनुभयो ।