चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ ।
जनता टेलिभिजनको चितवन सम्वाददाता आनन्द पोखरेल सम्मानित हुनुभएको छ ।
सौराहा घोषणा पत्र जारी गर्दै भेला भोलि सकिने छ ।
चितवनमा एक युवकले बच्चाको विषयलाइ लिएर आफ्नै दाजुलाई खुर्पा प्रहार गरेका छन् ।
११ रोपनी क्षेत्रफलमा कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालय दक्षिण एशियाकै पहिलो हो ।
'७२ घण्टा भयो, प्रत्यारोपण भएकाे बतासको स्वास्थ्य सुधारोन्मुख छ, हामी खुशी छौं,’ डा बर्माले भने ।
केही व्यक्तिले जेठ १५ गतेका दिन भत्काएका निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार चितवनासीले ठड्याएका छन् ।
चितवनका किसानले दूधको मूल्य नपाएको भन्दै विभिन्न समयमा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
सरकारले गत चैत ५ गतेदेखि लागू गरेको डेरी निर्देशिका कार्यान्वयनमा जोड दिँदै अनुगमन थालिएको छ ।
बाटोघाटो विस्तारसहित विकासको काममा स्थानीयले सघाउनुपर्नेमा उल्टै जनप्रतिनिधिलाई मुद्दा हाल्ने काम भएको शाहले बताउनुभयो ।