चितवन । भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको बिहान
चितवन । चितवनमा एक गैंडा मृत अवस्थामा फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी– गैंडा) आज मृत्यु
चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। भ्यान बिहीबार बिहान साढे ५ बजे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित
चितवन । सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गर्ने तीन जना अभियुक्त पक्राउमा परेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा चोरीनिकासी गरेर फरार बनेका उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट प्रहरीले
चितवन । जिल्लामा तरकारी संकलन केन्द्र निर्माण भएको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रीका लागि इच्छाकामना गाउँपालिकाले केन्द्र निर्माण गरेको हो । किसानलाई
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाखसहित २४ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट पाँच लाख १७ हजार एक सय ७५ सहित उनीहरुलाई प्रहरीले
चितवन । जिल्लाले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत देउसीभैलो खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो । चौध बुँदे योजना
चितवन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मंगलबार आयोजना गरिएको कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन
चितवन । जिल्लाले मोटरसाइकल चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको हो । चोरी भएको
चितवन । राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना