Logo माघ ६, २०७७ मंगलबार


Tag: चितवन

चितवन र विराटनगरमा थप ४ संक्रमितको मृत्यु

काठमाडौं । चितवन र विराटनगरमा थप दुई–दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवनमा एक वृद्ध, एक वृद्धा र विराटनगरमा दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कारको ठक्करबाट एक महिलाको मृत्यु

चितवन । खैरहनी नगरपालिकामा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । खैरहनी–१ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट खैरहनी–२ बस्ने ५० वर्षीया वुद्धिमाया दराईको मृत्यु भएको हो । जिल्ला प्रहरी

चितवनमा थप दुई संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । चितवनको रत्‍ननगरपालिका–९ का ८८

नगदसहित तास र कौडा खेल्ने २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तास र कौडा खेल्ने २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु

चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका बस्ने ५६ वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या

३२ लाख लागतमा महिला उद्यमशील तालिम केन्द्र सञ्चालन

चितवन । जिल्लामा महिला उद्यमशील केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाको रु. २५ लाख

कोरोना संक्रमित थप एक महिलाको मृत्यु

चितवन । जिल्लामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाकाे  मृत्यु  भएकाे हाे ।  भरतपुर अस्पतालमा

कोरोना संक्रमित गर्भवतीको मृत्यु

चितवन । भरतपुर अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी घर भएकी हेटौंडा बस्ने ३३ वर्षीय गर्भवतीको बिहीबार बिहान मृत्यु भएको हो । बुधबार भेन्टिलेटरमा

उपचारका क्रममा थप एक वृद्ध संक्रमितको मृत्यु

चितवन । जिल्लाको पुरानो मेडिकल कलेजमा उपचारत  कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको हो । निमोनियासम्बन्धी उपचारका