Tag: चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपतिलाई इलामको चिया

विक्रम संवत् १९२२ मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर इलाममा रोपिएकोे इतिहास छ ।

‘सीकाे भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ उचाई’

चिनियाँ राष्ट्रपति सीको विदाई पश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सीको ऐतिहासिक भ्रमण भव्य रुपमा सम्पन्न भएको बताउनुभएको हो ।

‘द्विपक्षीय आपसी सम्बन्ध थप सबल’

राष्ट्रपति सी दुई दिवसीय नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुग्नुभएको हो ।

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

चिटिक्क सडक

काठमाडौं । मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालमा हुन लागेको राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबर महलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै । तस्बिरः

केरुङ–काठमाडौं रेल वे सम्झौता हुने

चिनियाँ राष्ट्रपतिले  शनिबार राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ।

मुलुकको आवश्यक्तालाई हेरेर चीनसँग सम्झौता

चिनियाँ राष्ट्रपति सीको  नेपालमा हुन लागेको भ्रमणको स्वागत गर्दै महतले यस्ताे सुझाव दिनुभएकाे हाे ।

नेपाल-चीन सम्बन्ध उचाइमा पुर्‍याइने

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ ।

‘चिनियाँ राष्ट्रपति सी जिन फिङको व्यग्र प्रतीक्षा’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले चिनियाँ राष्टपति सी जिन फिङको व्यग्र प्रतीक्षा गरिरहेको बताउनुभएको छ ।

नेपाल–चीन राष्ट्रपति भेटवार्ता : पारवहन प्रोटोकलसहित सात सम्झौतामा हस्ताक्षर

राष्ट्रपतिको चीन भ्रमणका क्रममा समकक्षी सि जिनफिङसँग भेटवार्ता भएको लगायत अन्य फरक–फरक विषयबस्तुलाई प्राथमिकताका साथ छापेको छ ।