Tag: चीन

इलामकाे चिया र चीनसँगकाे साइनाे

करिब १ सय ५५ वर्ष पुरानो चिया बगान अहिले पनि जीवित रहेको छ र यसले अझै चिया उत्पादन दिइरहेको छ ।

रासायनिक कारखाना विस्फोट, चारको मृत्यु

विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ ।

रेष्टुरेन्टमा ग्यास बिस्फोट हुँदा ६ को मृत्यु, ९ घाइते

स्थानीय एक रेष्टुरेन्टमा भएको ग्यास विस्फोटनमा अरु ९ जना घाइते भएको स्थानीयले बताएका छन् ।

लाज छोप्न करोडौंको खर्च

छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंलाई चिटिक्क पारिएको छ ।

काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिदै

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ।

कारखानामा भीषणआगलागी, १९ काे ज्यान गयाे

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ

भीषण सवारी दुर्घटना, ३६ को ज्यान गयो

गुडिरहेको ट्रकको टायरमा हावा फुस्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरी हिल्समा

आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो ।

५.४ म्याग्नीच्युडको भूकम्प, एकको मृत्यु

घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

७० वर्षमा ४० लाख नर्स

पछिल्ला वर्षमा नर्सको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ ।