Logo माघ १२, २०७७ सोमबार


Tag: च्याङ्ग्रा

चीनबाट च्याङ्ग्रा नआउँदा हुम्लीको दशैं महंगो

हुम्ला । जिल्लाको यो वर्ष दशैं महंगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैं महंगो भएको हो । विगतका वर्षमा

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्याे

बागलुङ । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ,

दशैंलाई च्याङ्ग्रा लिन हिमालपारि पुग्छन् व्यापारी

बागलुङ । दशैंका लागि च्याङ्ग्रा लिन जिल्लाका व्यापारी वर्षेनि हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गर्छन् । व्यापारीहरुले हप्तौँ लगाएर जिल्लामा दशैंका लागि च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि केही व्यापारीले च्याङ्ग्रा ल्याइसके भने

सरकारी खसीबोका बिक्रीवितरण शुरु

२ हजार च्याङ्ग्रा र १ हजार खसीबोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा बिक्री वितरण गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।

पोखरा आइपुगे दशैंका च्याङ्ग्रा

महान चाड दशैं नजिकिँदै गर्दा विभिन्न ठाउँबाट च्याङ्ग्रा भित्रिन थालेको छ ।