जनताकाे हाँसाेकाे याे अंकमा संसदमा सांसदहरूकाे चर्तिकला शीर्षकमा मनाेरञ्जन प्रस्तुत गरिएकाे छ ।
जनता टेलिभिजनमा कार्यक्रम ‘जनताको हाँसो’ प्रसारण भइरहेको छ ।
हरेक शनिबार राति ८ बजेर ४५ मिनेटमा प्रशारण हुने कार्यक्रमको अवधि ४५ मिनेटको हुने सम्झौतापत्रमा उल्लेख छ ।