Tag: जनतासमाचार डटकम

छोरी परीक्षार्थी, बाबु परीक्षक

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

आफैँलाई जित्दै कामिकारिता

धेरैपटक सगरमाथा चढ्ने प्रतिस्पर्धाबाट अगाडि बढेका कामिकारिता यसपटक आफैंसँगको प्रतिस्पर्धामा विजयी बनेका हुन् ।

पशुपतिनाथको २३१ रोपनी गायब

‘पशुपतिनाथको २३१ रोपनी गायब’ शीर्षकको पशुपतिनाथको बागमतीदेखि मनहरा नदी बगरसम्मका जग्गा हराएको समाचारलाई अन्नपूर्ण पोष्ट् दैनिकले आफ्नो मुख्य समाचार बनाएको छ ।

त्रिभुवन विश्वविद्यालय एसियाकै उत्कृष्ट तीन सयभित्र

बेलायतको दी टाइम्स हाइअर एजुकेसन म्यागजिनले त्रिविलाई उत्कृष्ट ३ सयको सूचीमा सूचीकृत गरेको समाचार प्रथम पृष्ठमै प्रकाशित छ ।

त्रिविको जागिर नातेदारलाई

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिष्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्धी संघ, संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ ।

सबै विमान खरिदमा त्रुटि

राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

बुढीगण्डकीमा माफियाको चलखेल

राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न अखबारले फरक फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

एक लाख ३२ हजार अपराधी जेल बाहिरै

समाचार अनुसार अदालतले २००४ सालमा कैद सुनाएका दाषी अझै फरार रहेका छन् । अदालतको फरार सुचिमा पूर्वआइजिपीदेखि बैंकरसम्म रहेको पाइएको छ ।

प्रदेशमा बजेट निराशाजनक

चालु आर्थिक वर्षका नौ महिनामा अधिकांश प्रदेशमा बजेट १५ प्रतिशत पनि खर्च हुन नसकिरहेको उल्लेख छ ।

मान्छे नमरुन्, पीडितले राहत पाउन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले विपद जोखिम न्यूनीकरणका लागि सम्बद्द निकायले गम्भीरताका साथ आवश्यक तयारी गर्नुपर्ने बताउनुभएको छ ।