Logo बैशाख २२, २०७८ बुधबार


Tag: जनतासमाचार सार

जनता समाचारमा शुक्रवार प्रकाशित समाचार सार

टिकटकमा भाइरल बनेको ललितपुर महानगरपालिका–४ धोबिघाटको मल पोखरीमा दुर्घटना नियन्त्रणका लागि प्रवेश निषेध गरिएको छ ।

जनता समाचारमा बिहीवार प्रकाशित समाचार सार

सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो ।

जनता समाचारमा बुधवार प्रकाशित समाचार सार

प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ ।

जनता समाचारमा साेमवार प्रकाशित समाचार सार

वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण काठमाडौंसहित देशका धेरै स्थानमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।

जनता समाचारमा आइतवार प्रकाशित समाचार सार

एमाले अध्यक्ष ओलीले राज्यका आधिकारिक निकायसँग समन्वय गर्ने एकल अधिकार पनि आफूमा समाहित गर्नुभएको छ ।

जनता समाचारमा आइतवार प्रकाशित समाचार सार

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाे बताउनुभएको छ।

जनता समाचारमा बिहीवार प्रकाशित समाचार सार

प्रधानमन्त्रीले आफूहरुको माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएमा सत्ता सहकार्यका लागि समेत तयार हुने दलले बताउँदै आएको छ ।

जनता समाचारमा साेमवार प्रकाशित समाचार सार

पितृसत्ताको जाँतोमा लामो समयसम्म महिलाहरु थिचिएकै कारण उनीहरुलाई बाहिर आउन निकै लामो सघर्ष गर्नुपरेको यथार्थ हामी सामू छदैछ ।

जनता समाचारमा आइतवार प्रकाशित समाचार सार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नामका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नेकपा बहुमतका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

जनता समाचारमा शनिवार प्रकाशित समाचार सार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार पक्षको संसदीय दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधि सभा गरी ६० जनाको हराहारिमा मात्र सांसद उपस्थित रहेको बताइएको छ ।