Tag: जनता समाचार डटकम

भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान’

प्रदेश नम्बर २ सरकारको भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने भएको हो ।

ई -पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द

बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ ।

पश्चिमी सीमामा सधैं समस्या

सुगौली सन्धी अनुसार नेपाल र भारतको सिमा काली नदी हो ।

‘भारतकाे एकपक्षीय निर्णय मान्य हुँदैन’

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट पारेको हो ।

आलमविरुद्द जन्मकैद मुद्दा दर्ता

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो ।

कांग्रेसका सबै संयन्त्र निष्क्रिय

नेताहररूबिच एकले अर्कोलाई कमजोर पार्न खोज्दा महत्वपूर्ण अंगहरु नै कमजोर बन्न पुगेका हुन् ।

महराद्वारा ओहोदाको मर्यादा राखेको जिकिर

संसद सचिवालयकी कर्मचारीमाथि बलातकार गरेको आरोपको प्रतिवाद गर्दै महराले आफूले सभामुख पद र ओहोदाको मर्यादा राखेको बयान दिएका हुन् ।

राष्ट्रसंघ आर्थिक संकटमा

आर्थिक संकटमा परेपछि राष्ट्रसंघ मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्र पठाएको छ ।

सभामुखको राजीनामा ‘उधारै’

महराले पदबाट राजीनामा दिएपनि घटनाले फरक मोड लिँदा उहाँको राजीनामा 'उधारो' हुने देखिएको छ ।

हचुवामै घोषणा ‘खुला दिसामुक्त राष्ट्र’

महानगरकै खोला किनारमा खुला शौच गर्नेको ताँती लाग्ने गरेको छ ।