Tag: जनता समाचार डटकम

विकास गाउँमा, जनता सहरमा

गाउँलेहरुले गाउँमा भविष्य नदेखेर सहर छिर्न अझै नछोडेपनि गाउँमा विकासका पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् ।

प्रतिगमनको निरर्थक सपना नदेख्नु : प्रधानमन्त्री

प्रधानमन्त्रीले जबसम्म लोकतान्त्रिक गणतन्त्र र प्रजातन्त्रमाथि खतरा आइपर्दैन, सरकार त्यसैगरी अगाडी बढ्ने बताउनुभएको छ ।

चिनियाँ जहाज बेच्न संसदीय समितिको निर्देशन

समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो ।

सुदूरमा ३७ पुल लथालिंग

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

राजधानीका सडक भताभुंग: यात्रुलाई सास्ती

सडक खन्ने तर काम पूरा नगर्ने कारणले जनताले व्यापक सास्ती खेप्नुपरेको छ ।

साँझ परेपछि टिपरको कब्जामा काठमाडौं

बितेका ८ वर्षको सडक दुर्घटनाको तथ्यांक हेर्दा टिपरसँग जोडिएका घटनाहरु बढेको बढ्यै भएका छन् ।

अनिवार्य र नि:शुल्क शिक्षामा अलमल

शिक्षासम्बन्धी ऐन कार्यान्वयनमा आएको एक वर्ष बित्न लागेपनि नियमावलीको अत्तोपत्तो छैन ।

राजधानीमै डेंगुको भयावह

डेंगुबाट राजधानी लगायत देशभरका ४२ जिल्ला प्रभावित भएका छन् ।

हुरीपीडितलाई सरकारले दियो घर

प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो समयमा आवास प्राप्त गरेको यो पहिलो पटक हो ।

कांग्रेस संरचना गठनमा आलटाल

जिल्ला तहमा संरचना गठनका लागि प्रतिनिधि कसलाई पठाउने भन्ने टुंगो नलागेको र छलफलकै क्रममा रहेकाले अझै यो विषय टुंग्याउन १-२ दिन लाग्ने देखिन्छ ।